ホーム > 仙台市新型コロナウイルスワクチン接種ポータルサイト > 外国語翻訳ページ Foreign Language > नयाँ कोरोना भाइरसको भ्याक्सिन लगाउनको लागिको कलसेन्टर
更新日:2022年1月4日
ここから本文です。
खोप लगाउने प्रक्रिया सम्बन्धिबिषय आदिको बारेमा, सम्पर्क गर्नुहोस ।
फोन नम्बर :0120-39-5670
रिसेप्सन समय : 8:30 बजे देखि 19 बजे सम्म (शनि आइत रसार्वजनिक बिदामा पनि संचालन हुनेछ)
※ जुन 5 तारिक (शनिबार) सम्म चाँही,8:30 बजे देखि 20:30 बजे सम्म
※यो सेवा अंग्रेजी,चिनियाँ,कोरियन,भियतनामी तथा नेपालीभाषामा पनि उपलब्ध छ
(त्यसबाहेकको भाषाको सम्बन्धमा, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(022-224-1919)मापरामर्श गर्नुहोला । )
यो चाँही साइट रियाक्सनसम्बन्धि कुराको लागिको टेलीफोनपरामर्श काउन्टर हो ।
फोन नम्बर : 050-3615-6941
रिसेप्सन समय : बिहान 8:45 बजे बाट बेलुका 17:15 बजे सम्म
※सुन्न नसक्ने वा भाषामा समस्या भएका हरुकोलागी फ्याक्स ,ईमेल ठेगाना
फ्याक्स : 022-200-2932
मेल एड्रेस :m-side-reaction@medi-staffsup.com
नयाँ कोरोना भाइरस सम्बन्धि सामान्य परामर्श लिन सक्नु हुनेछ ।
फोन नम्बर : 0120-761770 (निशुल्क डायल)
रेसेप्शन समय: तलहेर्नुहोस (शनि,आइतवार र सार्वजनिक बिदाका दिन पनि संचालन हुनेछ)
お問い合わせ
仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670
Copyright©City of Sendai All Rights Reserved.