現在位置ホーム > 仙台市新型コロナウイルスワクチン接種ポータルサイト > 外国語翻訳ページ Foreign Language > व्यक्तिगतरुपमा खोप लगाउनको लागि, सामुहिकरुपमा खोप लगाउनको लागि

更新日:2022年5月1日

ここから本文です。

व्यक्तिगतरुपमा खोप लगाउनको लागि, सामुहिकरुपमा खोप लगाउनको लागि

व्यक्तिगत खोप

नबुझेको कुरा भएमा कलसेन्टर(0120-39-5670)मा फोन गर्नुहोला ।

सेन्दाई सिटीमा भएका अस्पतालहरुमा खोप लगाउने योजना छ ।

खोप लगाउन सकिने अस्पतालको बिस्तृत जानकारीको लागि वेबसाइटआदिबाट जानकारी गराउनेछौ ।

 

खोप लगाउन चांही फाइजार र मोडेरना कम्पनिको खोप प्रयोग गर्दछ ।

सामुहिकरुपमालगाउने खोप

नबुझेको कुरा भएमा कलसेन्टर(0120-39-5670)मा फोन गर्नुहोला ।

सिटि भित्रको नागरिक भवन (सिमिन सेन्टर) वा निजि भवनहरु आदिमासामुहिकरुपमा खोप लगाउने स्थानमा खोप लगाउने कार्य गरिनेछ ।रुपमा 

 

सामुहिक खोप लगाउनेकेन्द्र को सुची

वार्ड/जिल्ला

स्थान

आओबा

वाडा

Asahigaoka Shimin  (Civic) CenterMiyagi Health  Center (on the premises  of Miyagi General Branch), TKP Garden City PREMIUM Sendai  Nishiguchi(* north side of AER), Shin Tohoku (New Tohoku) Building

मियागी नो वाडा

Miyagino-ku Chuo  Shimin (Central Civic) Center, Takasago Shimin  (Civic) Center, Iwakiri Shimin  (Civic) Center

वाकाबयासी वाडा

Wakabayashi-ku Chuo Shimin  (Central Civic) Center (Annex) (next  to Wakabayashi Ward Office), Shichigo Shimin  (Civic) Center, Rokugo Shimin  (Civic) Center

ताइहाकु वाडा

Taihaku-ku Chuo Shimin  (Central Civic) CenterYagiyama Shimin  (Civic) Center, Nakada Shimin  (Civic)CenterXebio Arena Sendai (external link)

इजुमी वाडा

Takamori Shimin (Civic) Center, Nanakita Gymnastic Hall

※सामुहिकरुपमा खोप लगाउने स्थानमा चाँही, 5 बर्ष देखि 11 बर्ष सम्मका बालबालिका लक्षित गरिएको बालखोप योजना अन्तरगत कोलाई खोप लगाउने कार्य गरिएको छैन ।

※पहिलोर दोस्रोपटकको खोप लगाउने कार्य गरिएको ठाउँ भने, TKP गार्डन सिटी प्रिमियम सेन्दाई निसी गुची(※आएर को उत्तरतर्फ)मात्र हो ।

※थप खोप (बुस्टर डोज)(तेस्रोपटकको)खोप लगाउने कार्य सबै स्थानहरूमा गरिन्छ ।

※शनिबार, आइतबार खोप केन्द्रको रुपमाप्रयोग गरिन्छ ।

※बिदाको दिन भएको खण्डमा पनि खोपलगाउने कार्य भएको हुनेछ ।

※ प्रयोग गरिने खोप

・फाइजर कम्पनिकोखोप:TKP Garden City PREMIUM Sendai Nishiguchi,Shin Tohoku (New Tohoku) Building,Miyagino-ku Chuo Shimin (Central Civic) Center, Wakabayashi-ku Chuo Shimin (Central Civic) Center (Annex),Taihaku-ku Chuo Shimin (Central Civic) Center, Xebio Arena Sendai,Nanakita Gymnastic Hall

・ताकेदा/मोडेर्ना कम्पनिको खोप:माथिको बाहेक

 

※खुल्ने ठाउँकोसंख्या, खोलिने दिनकोबारेमा, अप्रिलमहिना वा सोभन्दा पछिको नगरमा आपूर्ति हुने खोपको मात्रा ,मेडिकल स्टाफको सुरक्षित संख्या आदिको आधारमा परिवर्तन हुनसक्छ ।

 

 सामुहिक खोप लगाउनको लागि इन्टरनेट बाट बुकिङ गर्ने तरिका(PDF:3,590KB)

※इन्टरनेट बाट बुकिंग गर्दा जापानिज भाषामा आधाभाग नभई पुरै भागक, जस्तोकि टासेर नभई अलिकिती छुट्टाछुट्टै गरेर कताकानामा (जेनखाकु कताकाना)( Full-width katakana) आफ्नो नाम लेख्ने ठाउँ हुन्छ ।

 

नयाँकोरोना भाइरसको खोप र अन्य खोपहरू एकै समयमा दिन सकिँदैन

नयाँ कोरोना भाइरसको खोप र अन्य खोपहरु चांही, कुनै एउटा खोपलगाएकोको 2 हप्तापछि मात्र अर्को खोप लगाउन सकिन्छ । मौसमी इन्फ्लुएन्जा विरुद्धको खोपलगाउने योजनामा हुनुभएका व्यक्तिहरुले, खोपलगाउनको लागि बुकिङ गर्नेदिनमा सावधान रहनुहोला ।

(उदाहरण)अक्टोबर 1 तारिकमा नयाँ कोरोना भाइरसको खोपलगाएको खण्डमा, मौसमी इन्फ्लुएन्जा विरुद्धको खोप लगाउन मिल्ने दिन भनेको चांही,अक्टोबर 15 तारिक(दुई हप्ता पछि को उही दिन) पछि हुनेछ ।

 

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670