現在位置ホーム > 仙台市新型コロナウイルスワクチン接種ポータルサイト > 外国語翻訳ページ Foreign Language > नयाँ कोरोना भाइरसको भ्याक्सिन लगाउनको लागिको कलसेन्टर

更新日:2022年1月4日

ここから本文です。

नयाँ कोरोना भाइरसको भ्याक्सिन लगाउनको लागिको कलसेन्टर

कलसेन्टर

नयाँ कोरोना भाइरसको भ्याक्सिन लगाउनकोलागिको कलसेन्टर

खोप लगाउने प्रक्रिया सम्बन्धिबिषय आदिको बारेमा, सम्पर्क गर्नुहोस ।

फोन नम्बर :0120-39-5670

 रिसेप्सन समय :   8:30 बजे देखि 19 बजे सम्म (शनि आइत रसार्वजनिक बिदामा पनि संचालन हुनेछ)

※ जुन 5 तारिक (शनिबार) सम्म चाँही,8:30 बजे देखि 20:30 बजे सम्म

※यो सेवा अंग्रेजी,चिनियाँ,कोरियन,भियतनामी तथा नेपालीभाषामा पनि उपलब्ध छ 

(त्यसबाहेकको भाषाको सम्बन्धमा, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(022-224-1919)मापरामर्श गर्नुहोला । )

 

मियागी प्रान्त नयाँ कोरोना भाइरस भ्याक्सिन साइडइफेक्टको लागिको परामर्श केन्द्र

यो चाँही साइट रियाक्सनसम्बन्धि कुराको लागिको टेलीफोनपरामर्श काउन्टर हो ।

फोन नम्बर : 050-3615-6941

रिसेप्सन समय :  बिहान 8:45 बजे बाट बेलुका 17:15 बजे सम्म

  • जापानीज,अंग्रेजी,चिनियाँ,कोरियन,स्पेनिस,पोर्चुगली भाषा:२४सै घण्टा उपलब्ध(शनि,आइतवारर सार्वजनिक बिदामा पनि संचालनहुनेछ)
  • थाई,नेपाली,भियतनामी,रसियन,तागालोग,इन्डोनेसियन,हिन्दिभाषा : बिहान 8:30 बजे देखि बेलुका 6 बजे सम्म (कार्यालय दिन मात्र )

※सुन्न नसक्ने वा भाषामा समस्या भएका हरुकोलागी फ्याक्स ,ईमेल ठेगाना

फ्याक्स : 022-200-2932

मेल एड्रेस :m-side-reaction@medi-staffsup.com

 

स्वास्थ,श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोना भाइरस खोपको लागिको कल सेन्टर

नयाँ कोरोना भाइरस सम्बन्धि सामान्य परामर्श लिन सक्नु हुनेछ ।

फोन नम्बर : 0120-761770 (निशुल्क डायल)

रेसेप्शन समय: तलहेर्नुहोस (शनि,आइतवार र सार्वजनिक बिदाका दिन पनि संचालन हुनेछ)

  • जापानीज,अंग्रेजी,चिनियाँ,कोरियन,पोर्चुगली,स्पेनिस भाषा: बिहान 9 बजे बाट बेलुका 9 बजेसम्म
  • थाईभाषा : बिहान 9 बजे बाट बेलुका 6 बजेसम्म
  • भियतनामीभाषा: बिहान 10 बजे बाट बेलुका 7 बजेसम्म

 

お問い合わせ

仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670