更新日:2022年6月13日

ここから本文です。

खोप लगाउने टिकटको बारेमा

खोप लगाउने टिकट

खोप लगाउनको लागी तपाइँलाई, नगरपालिका बाट पठाएको खोप लगाउनेटिकट को आवश्यक पर्दछ ।
खोप लगाउने टिकट लक्षित व्यक्तिलाई कुनै पनि समयमा पठाइनेछ ।

  • तपाईलाई आएको खोप लगाउनेटिकट चाहिँ खोप लगाउन सुरुहुनु सम्म सुरक्षित सँग जतन गरेर राख्नुहुनअनुरोध गर्दछौं ।
  • यदी तपाईले केही नबुझेको कुराभएमा, कृपया कल सेन्टरमा(0120-39-5670)मा सम्पर्क गर्नुहोस ।

※जापानिज भाषाको अतिरिक्त अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली भाषापनि उपलब्ध छ (अन्य भाषाको लागि चाहिं सेन्दाई बहुसांस्कृतिक समाजकेन्द्र (022-224-1919)मा परामर्श गर्नुहोस ।)

 

खोप लगाउने टिकट को दृष्टिकोण/ सावधानी अपनाउने कुरा

पहिलोपटक(पहिलो, दोस्रोपटक)खोप लगाउन

 

बुस्टरडोज लगाउन (तेस्रोपटक, चौथोपटक)

  • खोप लगाउने टिकटको हेर्ने तरिका, सावधानी अपनाउनु पर्ने कुरा(PDF:625KB)
    ※चौथोपटकको खोप लगाउनको लागिको खोप लगाउने टिकट चाँही, तेस्रोपटकको खोप लगाएपछि 5 महिना कटिसकेको सबै जनालाई पठाउने छौ तर, खोप लगाउन सम्भब हुने व्यक्तिहरु चाँही   60 बर्षभन्दा माथिका व्यक्ति तथा 18 बर्षभन्दा माथि 60 बर्षभन्दा मुनिका अन्तर्निहित रोग भएका व्यक्तिहरु आदि हुन । लक्षित बर्गमा नपर्नुहुने व्यक्तिले पनि खोप लगाउने टिकट चाँही सुरक्षित सँग राख्नुहोला ।

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670