現在位置ホーム > 仙台市新型コロナウイルスワクチン接種ポータルサイト > 外国語翻訳ページ Foreign Language > व्यक्तिगतरुपमा खोप लगाउनको लागि, सामुहिकरुपमा खोप लगाउनको लागि

更新日:2022年1月4日

ここから本文です。

व्यक्तिगतरुपमा खोप लगाउनको लागि, सामुहिकरुपमा खोप लगाउनको लागि

महत्वपूर्ण सूचना

डिसेम्बर महिना पछिबाट、12 बर्ष लाग्नुभएका व्यक्ति वा अहिले सम्म खोप लगाउन छुटाउनु भएको व्यक्तिहरुको लागि खोप लगाउने कार्य गरिनेछ ।
साथै, यसपछि दोस्रो पटकको खोप लगाए पछि लगभग 8 महिना कटि सकेको व्यक्तिहरुको लागि, तेस्रोपटकको खोपका लागि आवश्यक खोप लगाउने टिकट हुलाक बाट पठाउनेछौं । तेस्रोपटकको खोप लगाउने टिकट घरमा आइपुगेको व्यक्तिले भने, तेस्रोपटकको लागि खोप लगाउन बुकिंग गर्नुहोस् ।
 

व्यक्तिगतरुपमा लगाउने खोप (व्यक्तिगतरुपमा लगाउने खोप)

नबुझेको कुरा भएमा कलसेन्टर(0120-39-5670)मा फोन गर्नुहोला ।

सेन्दाई सिटीमा भएका अस्पतालहरुमा खोप लगाउने योजना छ ।

खोप लगाउन सकिने अस्पतालको बिस्तृत जानकारीको लागि वेबसाइट आदिबाट जानकारी गराउनेछौ ।

 

सामुहिकरुपमा लगाउने खोप (सामुहिकरुपमा लगाउने खोप)

नबुझेको कुरा भएमा कलसेन्टर(0120-39-5670)मा फोन गर्नुहोला ।

सिटि भित्रको नागरिक भवन (सिमिन सेन्टर) वा निजि भवनहरु आदिमा सामुहिकरुपमा खोप लगाउने स्थानमा खोप लगाउने कार्य गरिनेछ ।रुपमा 

Ward/District Location
Aoba Ward  TKP Garden City PREMIUM Sendai Nishiguchi(external link)
सामुहिक खोप लगाउने केन्द्र को सुची

※शनिबार, आइतबार खोप केन्द्रको रुपमा प्रयोग गरिन्छ ।
※खुल्ने ठाउँकोसंख्या, खोलिने दिनकोबारेमा, अप्रिल महिना वा सोभन्दा पछिको नगरमा आपूर्ति हुने खोपको मात्रा ,मेडिकल स्टाफको सुरक्षित संख्या आदिको आधारमा परिवर्तन हुन सक्छ ।

 

お問い合わせ

仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670