現在位置ホーム > 仙台市新型コロナウイルスワクチン接種ポータルサイト > 外国語翻訳ページ Foreign Language > बैदेशिक यात्राको बेला 「नयाँ कोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन  पासपोर्ट)」 को बारेमा

更新日:2023年5月29日

ここから本文です。

बैदेशिक यात्राको बेला 「नयाँ कोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन  पासपोर्ट)」 को बारेमा

「नयाँकोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट)」 भनेको

नयाँ कोरोना भाइरस संक्रामक रोगको खोप लगाएकोप्रमाणपत्र (अर्थात 「खोप प्रमाणपत्र」) चाँही बैदेशिक यात्रार अन्य परिस्थितिहरूको लागि, नयाँ कोरोना भाइरस संक्रामक रोगकोरोकथामको खोप लगाएको प्रमाणित गर्ने कागजात आवश्यक पर्ने व्यक्ति को लागी बितरणगरिने बस्तु हो । अहिले केहि समयको लागि, बैदेशिक यात्राको लागी उपयोगी हुने मान्यताकासाथ, खोप प्रमाणपत्रको उपयोग गर्ने कुराले, विदेश प्रवेशको समयमा, महामारी रोकथामकोउपायको रुपमा लाभ लिन सकिने अवस्था हुन सक्दछ ।

※बिशेष रुपमा यसको प्रयोग गर्ने सम्भब भएका देश, क्षेत्रसाथै यसका लाभका उपायको बारेमा, विदेश मन्त्रालयको वेबसाइटमा जानकारी प्रदान गरिनेयोजना छ ।

बैदेशिक यात्राको लागिको नयाँकोरोना खोप लगाएको प्रमाणपत्र को प्रयोग गर्न सम्भावित देशहरु, क्षेत्रको सूची (बाह्यसाइट को लागी लिंक)(外部サイトへリンク)

※देशमा खोप प्रमाणपत्रकोप्रयोगगर्ने तरिका आदि, विस्तृत जानकारीको लागि तलको स्वास्थ्य, श्रम तथाकल्याण मन्त्रालयको वेबसाइटमा हेर्नुहोस ।

बैदेशिक यात्राको लागिको नयाँकोरोना खोप लगाएको प्रमाणपत्रको बारेमा (बाह्य साइट को लागी लिंक)(外部サイトへリンク)

 

 

खोपलगाएको प्रमाणपत्रमा उल्लेख हुने कुराहरु (जापानिज र अंग्रेजी भाषा दुवै)

खोपलगाएको प्रमाणपत्रमा, खोप लगाएको व्यक्तिको नाम, जन्ममिति, राष्ट्रीयता, राहदानी नम्बर, खोप सँग संबन्धित जानकारी (खोपलगाएको दिन, खोपको संख्या, खोप लगाउन प्रयोग भएको खोप निर्माण कम्पनिको नाम,उत्पादनको नाम साथै सिरियल नम्बर, खोप लगाएको देश) आदि उल्लेख हुनेछ ।

 

सेन्दाईसिटीमा आवेदन दिन मिल्ने व्यक्तिहरु

तलका निम्नलिखित कुनैअन्तर्गत पर्नेव्यक्तिहरु लक्षित समुहमापर्दछन ।

  • बैदेशिक यात्रा गर्ने योजना भएका आदि, खोपलगाएको प्रमाणित गर्ने कागजपत्र आवश्यक पर्ने व्यक्ति
  • नयाँ कोरोना भाइरस खोप लगाएको समयमा, सेन्दाई सिटीमा निवासदर्ता भएका व्यक्ति
  • सेन्दाई सिटी द्वारा जारी गरिएको खोप लगाउने टिकटको प्रयोगगरि खोप लगाएको व्यक्ति वा चिकित्सा कर्मचारीहरु आदिबाट प्राथमिकताको आधारमा परिखोप लगाएका व्यक्ति

※ पहिलो पटक लगाएको खोप र दोस्रो पटकको खोप लगाउने बिचकोसमयमा बसाइसरि, कुनै एउटा चाहिं सेन्दाईसिटी बाहेकको स्थानीय सरकार द्वारा जारी गरिएको खोप लगाउने टिकट प्रयोग गरि खोपलगाएको खण्डमा, दोस्रो पटक पठाएको खोप प्रमाणपत्र प्राप्त गर्नको लागि उक्त स्थानीयसरकारमा आवेदन दिनु आवश्यक पदर्छ ।

 (उदहारण: पहिलोपटक A सिटीमाखोप लगाए पछि, सेन्दाई सिटीमा बसाइसरि आइ दोस्रो पटकको खोप लगाएको खण्डमा, खोपप्रमाणपत्र प्राप्त गर्नको लागि A सिटी र सेन्दाई सिटी दुबै तर्फबाट आवेदन दिनुपर्छ)

 

आवेदनदिने तरिका

आवेदन पत्र हुलाक द्वारामात्र स्वीकार गरिनेछ । आवश्यककागजपत्रहरु तलका निम्न लिखित ठेगानामा हुलाक बाट पठाउनुहोस ।

आवश्यक कागजपत्र

 (निस्चित रुपमा आवश्यकचिजहरु)

※※आवाश्यक कागजपत्रको रुपमा प्रयोग गर्न सकिने यात्राकागजपत्रमा, 「शरणार्थी यात्रा प्रमाणपत्र」「संयुक्त राष्ट्रसंघको पास(रेस्से,पास्से)」「यात्रा गन्तव्य देशद्वारा जारी यात्रा कागजपत्र」「पुनः प्रवेशअनुमतिपत्र」 हो ।

  • जवाफ पठाउनको लागिको ठेगाना・ तपाइको नाम लेखिएको     कागजपत्र (सवारी चालक इजाजत पत्र, रेसिडेन्स कार्ड (जाइरियो कार्ड),     सार्बजनिक बिलहरुको रसिद(बिजुली,पानि), हुलाक बाट आएको बस्तु आदि) को     प्रतिलिपि
  • जवाफ पठाउनको लागिको खाम (जवाफपठाउनको लागिको ठेगाना र नाम लेखिएको भइ,  
  • टिकट टास्नु पर्नेछ (लम्बाई 3 को खामको लागि 84 येन)

तलका मध्ये कुनैपनि नभएको खण्डमा प्रमाण आवश्यक पर्ने व्यक्तिको आफ्नो पहिचान पुष्टि हुनेकागजपत्रको प्रतिलिपि आवश्यक पर्दछ

  • कुपन (खोप लगाउने टिकट) को प्रतिलिपि ※प्रारम्भीक चिकित्सा जाँच मात्र को भाग आदि, खोप लगाए पछि बाँकि रहेको भाग
  • खोप लगाएको प्रमाणपत्र, खोप लगाएको रेकर्डको कागजात साथै प्रारम्भीकचिकित्सा जाँच फारमको प्रतिलिपि ※ यदि कागजपत्र पेश गरिएकोछैनभने प्रमाणपत्र पठाउनको लागि केहि समय ढिलोहुन सक्छ ।

 (प्रतिनिधि व्यक्तिले आवेदनगर्नु परेको खण्डमा आवश्यक पर्ने चिज)

 (राहदानीमा भएकोबिबाह पहिलाको थर,पति-पत्नीको-आफ्नोथर, उपनाम लेखिएको खण्डमा आवश्यक पर्ने बस्तुहरु)

  • राहदानीमा भएको बिबाह पहिलाको थर,पति-पत्नीकोआ-आफ्नोथर ,उपनाम भएको पुष्टी हुने परिचय प्रमाणीकरणकागजातको प्रतिलिपि

तलका कागजपत्रहरु आफ्नो परिचय पुष्टीहुने कागजपत्रको प्रतिलिपिको रुपमा प्रयोग गर्नुपरेको खण्डमामार्कर गरेर पेश गर्नुहोस ।

माई नम्बर कार्ड 「व्यक्तिगतनम्बर」

स्वास्थ्य बीमा कार्ड 「बिमाकर्तानम्बर」「बिमागरिएको व्यक्ति आदि नम्बर」「QR कोड(बिबरणहरु भएको खण्डमा)」

 

आबदेनकागजपत्र पठाउने ठेगाना (हुलाकको नम्बर र ठेगाना मात्र भएपनि पठाउन सकिन्छ)

〒980-8671

仙台市役所健康福祉局 新型コロナウイルスワクチン接種推進室 管理担当 宛

(सेन्दाई सिटी नगरपालिका स्वास्थ्य तथा कल्याण ब्यूरोनयाँकोरोना खोप लगाउन प्रबर्दन कार्यालय व्यवस्थापनले पाउने)

 

पठाउने बारेमा

आवेदन दिँदा सँगै पठाउनु भएको फिर्ती खामबाटहुलाक मार्फत पठाइने छ।

त्यसैगरी, यस सिटी कार्यालयमा आवेदन फारम प्राप्त भए देखि तपाइकोमापठाउन सम्म एक हप्ता जतिको समय लिनेछौं। तर , खोपलगाएको रेकर्ड पुष्टि हुने कागजात नभएको अवस्थामा, खोपलगाएको रेकर्डको पुष्टिको लागि समय लिन पर्ने हुनाले, डेढ देखिदुइ महिना जतिको समय लिन पर्ने अवस्था हुन सक्दछ ।

 

साबधानी अपनाउनुपर्ने आदि

  • म्यादअवधि सकिएको राहदानी भएको खण्डमा पठाउन सकिनेछैन ।
  • एकपटक आवेदन गर्दा एक प्रति मात्र पठाउन सकिनेछ ।
  • बैदेशिक यात्राको योजना भएकाहरुले, साच्चिकै आवश्यक भएको खण्डमा मात्रै आबदेन गर्नुहुन अनुरोध गर्दछौ। जापान भित्रमा खोप लगाएको प्रमाणपत्र प्राप्त गर्नको लागि चाँही, खोप लगएको समयमा दिएको खोप प्रमाणपत्र वा खोप लगएको रेकड को आधारमा प्राप्तगर्न सकिन्छ ।
    ※खोप लगाउने कार्य पुरा भएको प्रमाणपत्र चाँही, खोप लगाउने स्थानमा जारी गरिएको आफुले लगाएको भ्याक्सिनको जानकारी आदिको बारेमा लेखिएको कागजात हो । कागजातको नमुना खोप लगाउने टिकटमा संलग्न गरिएको हुन्छ ।
    ※ खोप लगाएको रेकडको कागजात चाँही, स्वास्थ्य कर्मचारीहरु अथवा प्राथमिकताको आधारमा पहिलेनै खोप लगाइ सकेका व्यक्तिहरुलाई खोप लगाएको टिकट प्रारम्भिक चिकित्सा जाँच फारम जारी गरि पठाईनेछ ।

 

सम्पर्क स्थान

पठाउने प्रक्रिया आदि बारे

सेन्दाई सिटी नयाँ कोरोनाभाइरसको खोप लगाउने सम्बधित कलसेन्टर

फोननम्बर:0120-39-5670

रिसेप्शन दिनहरू : सरकारी बिदाको दिन बाहेक सोमबार देखि शुक्रबार (सामुहिकरुपमा लगाउने खोपको बुकिंग खुल्ने शनिबार र त्यसको भोलिपल्टको आइतवार पनि बुकिंग लिनेछौ।)

रिसेप्शन समय: बिहान 8:30 बजे बाट बेलुका 7 बजे सम्म

※अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली भाषाहरु पनि उपलब्ध हुने

खोप लगाउने प्रमाणपत्रको महत्व आदि सामान्य प्रणाली सम्बधित मामिला

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोना खोप कल सेन्टर

फोननम्बर :0120-761-770

रिसेप्शन समय:निम्न लिखितसन्दर्भ(शनि,आइतबार,सार्बजनिक बिदामा पनि उपलब्ध हुने)

  • जापानिज,अंग्रेजी, चिनियाँ, कोरियन, पोर्चुगाली, स्पेनी भाषाहरु : बिहान 9 बजे बाट बेलुका 9 बजेसम्म
  • थाईभाषा: बिहान 9 बजे बाट बेलुका 6 बजेसम्म
  • भियतनामी : बिहान 10 बजे बाट बेलुका7 बजेसम्म

 

Adobe Readerのダウンロードページへ

PDF形式のファイルをご覧いただく場合には、Adobe Readerが必要です。Adobe Readerをダウンロードしてください。Adobe Readerのダウンロードページ

お問い合わせ

仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670
受付日:祝日を除く月曜~金曜(集団接種の予約を開始する土曜とその翌日の日曜は受け付けます。)
受付時間:8時30分~19時00分