更新日:2022年1月4日

ここから本文です。

साइड इफेक्ट

साइड इफेक्ट

जापानमा लगाउनलक्षित गरिएको खोप, फाइज़रकम्पनि, एस्त्रोजेनेका कम्पनि र ताकेदा मोडेरुना  कम्पनि को हो । यीकुनैपनि खोपहरु,  लगाएकोठाउँमा दुख्ने, थकान, टाउको दुख्ने , मांसपेशी को दुखाई आदि साइड इफेक्टहरुदेखिने प्रतिक्रियाहरू रिपोर्ट गरिएको छन ।

जापानमा, नयाँ कोरोना भाइरसको खोप लगाएपछि एनाफिलेक्सिसइत्यादी संग लड्नको लागी तपाइँलाई 15 देखि 30 मिनेट सम्म खोप केन्द्र वा मेडिकलसंस्थामा बस्न आग्रह गरिन्छ र सम्भावित घटनामा, एनाफिलेक्सिस भयो भने तुरुन्तैघटना स्थलमै उपचार गरिन्छ।

विस्तृतरुपमा स्वास्थ,श्रम तथा कल्याण मन्त्रालयको होमपेजमा हेर्नुहोस ।

 

स्वास्थ्य जोखिम राहत प्रणाली

सामान्यतया, खोप लगाउए पछि चाहिं, साइडइफेक्टको कारण स्वास्थ्य जोखिम (बिरामी, अशक्तताहुने) हुन सक्छ । यो अत्यन्त दुर्लभ हो, तर यसलाई टार्न नसकिने भएकाले, स्वास्थ्य जोखिम राहत प्रणाली प्रदान गरिएको छ।

नयाँ कोरोना भाइरसकोखोप लगाउने बारेमा पनि, स्वास्थ्यमा असर परेको खण्डमा, खोप कानून मा आधारित राहत प्राप्तगर्न सक्नुहुन्छ।

राहत प्रणालीमा, खोपलेगर्दा स्वास्थ्य जोखिम निम्त्याएमा, चिकित्सा संस्थाबाट उपचारको आवश्यकता पर्ने,विकलांगता को अवशेष बाँकि भएमा, जब स्वास्थ्य, श्रम र कल्याण मन्त्रीले यो स्वास्थ्यजोखिम खोपका कारणले भएको पाएमा तपाईले राहत प्राप्त गर्न सक्नुहुनेछ (चिकित्सा खर्च, अशक्तता निवृत्तिभरण इत्यादि अनुदान) खोपकानूनको आधारमा प्राप्त गर्न सकिन्छ।

विस्तृतरुपमा,स्वास्थ्य, श्रम तथा कल्याणमन्त्रालयको खोप स्वास्थ्य जोखिम राहत प्रणालीको पेज(外部サイトへリンク) मा हेर्नुहोस ।

 

お問い合わせ

仙台市新型コロナウイルスワクチン接種専用コールセンター
電話番号:0120-39-5670