Page ID: 65009

Updated: August 3, 2023

ここから本文です。

सेन्दाईको आनन्द लिउँ

japaneses-w english-w chinese-w korea-w vietnam-w. nepal-r

पर्यटकीय स्थलको जानकारी साइट सेन्डाई नगरपालिका बाटको प्रदर्शनी, सांस्कृतिक स्थलपुस्तकालय हरियाली स्थान 

एफएम रेडियो प्रसारण, SenTIA बहुभाषाको प्रसारण स्टेशनसेन्दाईको व्यावसायिक खेलकुद सेन्दाई फिलहारमोनिक अर्केस्ट्रा

 

पर्यटकीय स्थलको जानकारी साइट

सेन्दाई, मियागी, त्यसपछि तोहोकुको पर्यटकीय स्थलको जानकारी समेटेर तयार गरिएको साइड हो ।

tabi( External link )(बाह्य साइटको लिङ्क)

सेन्दाई पर्यटकीय स्थलको जानकारी साइट सेन्दाईको यात्राको लागि रमाइलो दिन (बाह्य साइटको लिङ्क)( External link )

(English/简体中文/繁體中文/한국어/ภาษาไทย)

 

miyagi-kankou( External link ) (बाह्य साइटको लिङ्क)

मियागी प्रान्त पर्यटकीय स्थलको जानकारी साइड (बाह्य साइटको लिङ्क)( External link )

(English/简体中文/繁體中文/한국어)

 

tabi(बाह्य साइटको लिङ्क)( External link )

तोहोकुको पर्यटकीय स्थलको जानकारी पोर्टल साइड यात्रा, तोहोकु (बाह्य साइटको लिङ्क)

(English/简体中文/繁體中文/한국어)

 

date( External link )(बाह्य साइटको लिङ्क)

Date Bushotai- Oushu Sendai Welcome Squad (बाह्य साइटको लिङ्क) ( External link )(日本語のみ)

 

सेन्दाई नगरपालिका बाटको प्रदर्शनी, सांस्कृतिक स्थल

सेन्दाई सिटि पुरातात्विक संग्रहालय(Sendai City Museum)

hakubutukan

26 Kawauchi, Aoba-ku, Sendai (former Sendai Castle Sannomaru)

980-0862 Tel 022-225-3074

 

सेन्दाई अकिऊ ओताकी बॉटानिकल गार्डन(Akiu Otaki Botanical Gardens)(बाह्य साइटको लिङ्क)( External link )

ootaki( External link )

5 Aza Otaki, Baba, Akiumachi, Taihaku-ku, Sendai

982-0244 Tel 022-399-2761 

 

सेन्दाई सिटि इतिहासीक जनजाति सामग्री संग्रहालय(Sendai City Museum of History and Folklore)

rekisi( External link )

1-3-7 Gorin, Miyagino-ku, Sendai (grounds of Tsutsujigaoka Park)

983-0842 Tel 022-295-3956

 

युद्ध पुनर्निर्माण मेमोरियल प्रदर्शनी कक्ष(Sendai City War Reconstruction Memorial Hall Exhibition Room)

sensai( External link )

2-12-1 Omachi, Aoba-ku, Sendai

980-0804 Tel 022-263-6931 

 

सेन्दाई सिटि बिज्ञान संग्रहालय(3M Sendai City Science Museum)(बाह्य साइटको लिङ्क)

kagaku( External link )

4-1 Dainohara Shinrinkoen, Aoba-ku, Sendai

981-0903 Tel 022-276-2201

 

भूगर्भ बन संग्रहालय (सेन्दाई सिटि तोमिजावा भग्नावशेष संरक्षण हल)(Sendai City Tomizawa Site Museum)( External link )

titei( External link )

4-3-1 Nagamachi-minami, Taihaku-ku, Sendai

982-0012 Tel 022-246-9153

 

सेन्दाई सिटि खगोल शास्त्र संग्रहालय (Sendai Astronomical Observatory) (बाह्य साइटको लिङ्क)( External link )

tenmondai( External link )

9-29-32 Nishikigaoka, Aoba-ku, Sendai

981-0903 Tel 022-391-1300

 

सेन्दाई सिटि जोमोननो मोरी हिरोबा(Sendai City Jomon Site Park)( External link )

joumon

10-1 Yamada-Uenodaicho, Taihaku-ku, Sendai

982-0815 Tel 022-307-5665

 

सेन्दाई सिटि यागीयामा चिडियाखाना(Sendai City Yagiyama Zoological Park)

yagiyama

1-43 Yagiyama-Honcho, Taihaku-ku, Sendai

982-0801 Tel 022-229-0631

 

सेन्दाई साहित्य संग्रहालय (Sendai Literature Museum)

bungakuklan( External link )

2-7-1 Kitane, Aoba-ku, Sendai

981-0902 Tel 022-271-3020 

 

सेन्दाई सिटि जंगली वनस्पति पार्क(Sendai City Wild Plants Garden)(बाह्य साइटको लिङ्क)

yasouen( External link )

2-1-1 Mogasaki, Taihaku-ku, Sendai

982-0843 Tel 022-222-2324

 

सेन्दाई सिटि कृषि तथा बागवानी केन्द्र(Sendai City Agriculture & Horticulture Center)( External link )

engei( External link )

13-1 Aza Kirishinden, Arai, Wakabayashi-ku, Sendai

984-0032 Tel 022-288-0811

※ ठुलो हरितकेन्द्र चाँही हाललाई बन्द गरिएको छ

सेन्दाईको संग्रहालयको आनन्द लिनुहोस संगीतको अबलोकन (सेन्दाई, मियागी गठबन्धन संग्रहालय SMMA(बाह्य साइटको लिङ्क)( External link )

पुस्तकालय

पुस्तकालय

नाम

ठेगाना

टेलीफोन नम्बर

Sendai City Shimin Library

2-1 Kasugamachi, Aoba-ku, Sendai 980-0821

022-261-1585

Sendai City Hirose Library

5 Aza Kannondo, Shimo-Ayashi, Aoba-ku, Sendai 989-3125

022-392-8421

Sendai City Miyagino Library

2-12-70 Gorin, Miyagino-ku, Sendai 983-0842

022-256-7361

Sendai City Tsutsujigaoka Library

4-1-8 Tsutsujigaoka, Sendai 983-0852

022-295-0880

Sendai City Wakabayashi Library

1-1-1 Minami-Koizumi, Wakabayashi-ku, Sendai 984-0827

022-282-1175

Sendai City Taihaku Library

5-3-2 Nagamachi, Taihaku-ku, Sendai 982-0011

022-304-2742

Sendai City Izumi Library

1-8-6 Izumi-chuo, Izumi-ku, Sendai 981-3133

022-375-6161

【विस्तृत जानकारीको  लागि यहाँ

Sendai mediatheque

medexia( External link ) कला र दृश्य संस्कृतिको अतिरिक्त कृयाकलापको लागि एकै समयमा जानकारी आदान प्रदान गर्न सकिने, सेन्दाई सिटि नागरिक पुस्तकालय, ग्यालरी, कार्यक्रम गर्ने ठाउँ, मिनी थिएटर बाट समग्रको प्रसारण गर्न सकिने सांस्कृतिक स्थल पनि हो ।

विस्तृत जानकारीको  लागि यहाँसेन्दाई मिडियाटेक (Sendai mediatheque) (जापानीज भाषा (बाह्य साइटको लिङ्क)( External link )

सेन्दाई सिटि बहुसांस्कृतिक समाज केन्द पुस्तक कर्नर

medea( External link )पुस्तक कर्नरमा चाँही, जापानको र बिदेशको व्याख्या, भाषा सिक्न र जान्नको लागिको पाठ्यपुस्तकहरू बाहेक पनि, अंग्रेजी, चाईनिज, कोरियन, चोसेन आदि भाषाहरुको पुस्तकहरु पनि छन । पुस्तक कर्नर हाताभित्र चाहिँ स्वतन्त्र रुपमा पद्न पाउनुहुने छ तर, पुस्तक भाडामा लैजान परेको खण्डमा चाँही पुस्तकालय प्रयोगकर्ता कार्डको आवश्यकता पर्दछ ।

 विस्तृत जानकारीको लागि यहाँसेन्दाई सिटि बहुसांस्कृतिक समाज केन्द पुस्तक कर्नर (बाह्य साइटको लिङ्क)( External link )

हरियाली स्थान

sato

सेन्दाई सिटि भित्रमा, धेरै हरियाली रमणीय पार्कहरू छन ।
 

चेरीको फूल, हरियाली, शरद ऋतुको रातो, पहेंलो, हरियो पात र हिउँ परेको दृश्य जस्ता मौसम अनुसार परिवर्तन हुने सुन्दर प्रकृतिको आनन्द लिन सक्नुहुन्छ ।

विस्तृत जानकारीको लागि यहाँ

एफएम रेडियो प्रसारण, SenTIA बहुभाषाको प्रसारण स्टेशन

irasuto1 irasuto2 irasuto3

सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघ(SenTIA)ले, सेन्दाईमा बसोबास गरेका बिदेशीनागरिकहरुको सहयोगमा बिभिन्न भाषामा रेडियो प्रसारण गर्दछ ।
समय अनुसारका चर्चामा भएका रमाईलो गफगाफ र जीवनयापनका लागिको जानकारी, SenTIA बाटको जानकारी आदि, हरेक महिना विषय परिवर्तन गर्दै प्रसारण गर्नेछौं ।

विस्तृत जानकारीको लागि यहाँएफएम रेडियो प्रसारण, SenTIA बहुभाषाको प्रसारण स्टेशन (बाह्य साइटको लिङ्क)( External link )

सेन्दाईको व्यावसायिक खेलकुद

सेन्दाई चाँही धेरै खेलकुदको विकास भएको शहर हो ।

सेन्दाईको घरेलुटोलिको रुपमा तीन व्यावसायिक खेलकुद टोलीहरू छन ।

तोहोकूबाट व्यावसायिक फुटबलको रुपमा सुरुभै 1999 सालबाट जे-लीग मा भाग लिइरहेको「वेगल्टा सेंडाई」 ।

2004 सालबाट सुरू भएको व्यावसायिक बेसबल टोली「तोहोकू राकुतेन गोल्डन ईगल्स」।

त्यसपछि, 2005 साल शरदऋतु बाट सुरुभएको, व्यावसायिक बास्केटबॉल टोली 「सेन्दाई 89ERS(एट्टी नाइनर)」।

अवस्य, आयोजन स्थलमा गएर, सेन्दाई टोलीको लागि सँगै समर्थन गरौं !

विस्तृत जानकारीको लागि यहाँ

सेन्दाईको व्यावसायिक खेलकुद टोलीको आधिकारिक वेबसाइट (जापानी भाषा)

Football

वेगल्टा सेंडाई (VEGALTA SENDAI)

vega
बाह्य साइटको लिङ्क
( External link )

Baseball

तोहोकू राकुतेन गोल्डन ईगल्स (RAKUTEN EAGLES)

rakuten
बाह्य साइटको लिङ्क
( External link )

Basketball
सेन्दाई 89ERS(एट्टी नाइनर)(SENDAI 89ERS) 

(बाह्य साइटको लिङ्क)( External link )

 

सेन्दाई फिलहारमोनिक अर्केस्ट्रा समुह

senfiru( External link )(बाह्य साइटको लिङ्क)

सेन्दाई सिटिमा आधारित कार्य गतिविधि गर्ने आर्केस्ट्रा समुह हो । नियमित रुपमा प्रदर्शन गर्दै आइरहेको छ ।

विस्तृत जानकारीको लागि यहाँसेन्दाई फिलहारमोनिक अर्केस्ट्रा (बाह्य साइटको लिङ्क)( External link )

 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917