現在位置ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > आगलागी भएको बेलामा के गर्ने भन्ने बारेमा (विदेशी नागरिकहरूको लागि भिडियो सामग्री)

Page ID: 79706

Updated: March 18, 2025

ここから本文です。

आगलागी भएको बेलामा के गर्ने भन्ने बारेमा (विदेशी नागरिकहरूको लागि भिडियो सामग्री)

 

आगलागी भएको बेलामा के गर्ने भन्ने बारेमा (विदेशी नागरिकहरूको लागि भिडियो सामग्री)

विदेशबाट आउनुभएको यहाँ सबैजनालाई, आगलागी भएको समयमा के गर्ने भन्ने बारेमा जानकारी गराउन चाहन्छौं।

यदि आगलागीको सामना गर्नुपरेको खण्डमा, पहिले कुनै हड्बदी नगरी सही कदम चाल्नको लागि, तलको लिङ्कबाट भिडियो हेरी जानीराखौं।

[भिडियो] आगलागी भएको बेलामा के गर्ने भन्ने बारेमा( External link ) (YouTube)

※ भिडियो चाँही अंग्रेजी भाषामा छ।

  •  सामग्री (१ मिनेट)
    आगलागी भएको बेलाको सूचना, खबर गर्ने बारेमा
    प्रारम्भिक रुपमा आगो निभाउने (आगो निभाउने यन्त्र) बारेमा
    सुरक्षित आश्रयस्थलमा जाने बारेमा

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917