現在位置ホーム > Sendai City Official Website > सेन्दाई सहज जीवनयापन जानकारी पृष्ठ > अन्तर्राष्ट्रिय विधार्थीहरूको लागिको जानकारी

Page ID: 65008

Updated: March 3, 2023

ここから本文です。

अन्तर्राष्ट्रिय विधार्थीहरूको लागिको जानकारी

सिटीको पर्यटकीय स्थान आदिमा प्रवेश शुल्क कम गर्ने ब्यबस्था सेन्दाई अन्तर्राष्ट्रिय विधार्थी जानकारी आदानप्रदानका सदस्यहरु बिधालयको सुची (विश्वबिधालय, स्नातक तह, जापानी भाषा स्कूल)

सिटीको पर्यटकीय स्थान आदिमा प्रवेश गर्दा लाग्ने शुल्क कम गर्ने ब्यबस्था

बिदेशीनागरिक अन्तर्राष्ट्रिय विधार्थी र उनिहरूको परिवार लक्षित गरि, सेन्दाई सिटिको पर्यटकीय स्थानहरुमा प्रवेश शुल्कलाई निशुल्क वा शुल्क कम गर्ने ब्यबस्था छ ।

सिटीको पर्यटकीय स्थान आदिमा प्रवेश गर्दा लाग्ने शुल्क कम गर्ने ब्यबस्थाको लागि लक्षित व्यक्ति

लक्षित व्यक्ति

(1)「विदेश अध्ययन」गर्नको लागिको भिजा स्ट्याटस भएको सेन्दाई सिटिमा बसोबास गर्ने व्यक्ति

(2)「विदेश अध्ययन」गर्नको लागिको भिजा स्ट्याटस भएको भै सेन्दाई सिटि भित्रका विश्वबिधालयका विधार्थी, दुईबर्षे कोर्षको कलेज, कलेज अफ टेक्नोलोजी, वा व्यावसायिक विद्यालयमा भर्ना भएका व्यक्तिहरु

(3)(1)साथै(2)अन्तर्गतमा पर्ने परिवार

※लक्षित बर्गमा पर्ने परिवार आदि, बिस्तृत रुपमा सर्तहरुको बारेमा बुझ्नको लागि, प्रत्येक पर्यटकीय स्थानमा प्रत्यक्षरुपमा सम्पर्क गर्नुहोस ।

तरिका

 पर्यटकीय स्थानको रिसेप्सनमा, विधार्थी आईडी कार्ड वा निवास कार्ड देखाउनुहोस ।

लक्षित पर्यटकीय स्थान

सेन्दाई सिटि यागीयामा चिडियाखाना(Sendai City Yagiyama Zoological Park) सेन्दाई साहित्य संग्रहालय (Sendai Literature Museum), सेन्दाई सिटि पुरातात्विक संग्रहालय(Sendai City Museum)

, सेन्दाई सिटि बिज्ञान संग्रहालय (3M Sendai City Science Museum), सेन्दाई सिटि खगोल शास्त्र संग्रहालय (Sendai Astronomical Observatory), सेन्दाई सिटि इतिहासीक जनजाति सामग्री संग्रहालय (Sendai City Museum of History and Folklore), युद्ध पुनर्निर्माण मेमोरियल प्रदर्शनी कक्ष(Sendai City War Reconstruction Memorial Hall (Exhibition Room), भूगर्भ बन संग्रहालय (सेन्दाई सिटि तोमिजावा भग्नावशेष संरक्षण हल)(Sendai City Tomizawa Site Museum), सेन्दाई सिटि जोमोननो मोरी हिरोबा (Sendai City Jomon Site Park), सेन्दाई अकिऊ ओताकी बॉटानिकल गार्डन(Akiu Ohtaki Botanical Gardens), सेन्दाई सिटि जंगली वनस्पति पार्क (Sendai City Wild Plants Garden)

  (Sendai City Jomon Site Park), सेन्दाई अकिऊ ओताकी बॉटानिकल गार्डन(Akiu Ohtaki Botanical Gardens), सेन्दाई सिटि जंगली वनस्पति पार्क (Sendai City Wild Plants Garden)

 

सेन्दाई अन्तर्राष्ट्रिय विधार्थी जानकारी आदानप्रदानका सदश्यहरु

iin

सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघ(SenTIA)ले स्थानीय समाजको जानकारी आदनप्रदान वा बसोबास गरिरहेका बिदेशीनागरिक को सहयोगको लागि सक्रियरुपमा लागिपरेका बिदेशीनागरिक विधार्थीहरु「सेन्दाई अन्तर्राष्ट्रिय जानकारी आदानप्रदानका सदश्य」को मध्यमबाट जोडिएर विभिन्न कार्यक्रमहरुमा सहकार्य गरिरहेका छौं । अतिरिक्त गतिविधिको अवस्था हेरेर कार्यक्रमलाई दुई वर्ष थप गर्न सकिन्छ ।

अतिरिक्त गतिविधि सामग्री

  • सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघ ले गर्ने कार्यक्रमहरुमा सहयोग गर्ने
  • स्वैच्छिक व्यापार योजना र कार्यान्वयन
  • यस बाहेक अन्तर्राष्ट्रिय विधार्थी साथै बिदेशी नागरिकहरुको लागि सहयोग संबन्धित कार्य
  • नियमित बैठक साथै कार्यशाला गोष्ठी आदिमा सहभागि हुने

जानकारी आदानप्रदानका सदश्यहरुको बारेमा बुझ्नपरेमा, सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघमा सम्पर्क गर्नुहोस ।

 बिस्तृत बिबरण यहाँबाटसेन्दाई अन्तर्राष्ट्रिय विधार्थी जानकारी आदानप्रदानका सदश्यहरु [सेन्दाई अन्तर्राष्ट्रिय पर्यटन संघ](बाह्य साइटको लिङ्क)( External link ) टेलीफोन 022-268-6260

बिधालयहरुको सुची (विश्वविद्यालय, स्नातक तह, जापानी भाषा बिधालय)

बिधालयको नाममा क्लिक गर्योभने, बाह्य साइटमा जानेछ ।

विश्वबिधालय, स्नातक तह (सेन्दाई सिटि भित्रका साथै उपनगर भित्रका)

जापानी भाषा बिधालय (सेन्दाई सिटि भित्र)

 

お問い合わせ

文化観光局交流企画課

仙台市青葉区国分町3-7-1市役所本庁舎4階

電話番号:022-214-1252

ファクス:022-211-1917