現在位置ホーム > くらしの情報 > 手続きと相談 > 税金 > 市税について > 税のお知らせ > 【受付終了】仙台市定額減税不足額給付金 > 【रिसेप्शन समाप्त भयो】सेन्दाई सिटी निश्चित कर कटौती अपुग अनुदान रकम भक्तानी दिने सूचना

ページID:75730

更新日:2025年11月1日

ここから本文です。

【रिसेप्शन समाप्त भयो】सेन्दाई सिटी निश्चित कर कटौती अपुग अनुदान रकम भक्तानी दिने सूचना

यो अनुदान रकम कसले प्राप्त गर्न सक्छ?

आर्थिक वर्ष २०२५ मा कार्यन्वयन गरिएको निश्चित कर कटौती समायोजन गरि दिईएको अनुदान रकम र त्यो, रकम पनि अपुग भएका व्यक्तिहरूले भने, यो अपुग रकम अनुदानको रूपमा प्राप्त गर्न सक्नुहुन्छ।

यो अनुदान पाउनको लागि योग्य व्यक्तिहरूलाई, जुलाई ३१ तारिक बिहिबार सम्म, सेन्दाई शहरले पत्र पठाउनेछ।

सुन्तला रंगको खाम「भुक्तानीको लागी सूचना」अथवा नीलो रंगको खाम「भुक्तानी पुष्टि फारम」यो दुई मध्ये एक पठाउनेछ।

 

यो अनुदान रकमको बारेमा बुझ्न कहाँ परामर्श गर्न सकिन्छ?

तपाईंलाई यो अनुदान रकमको बारेमा थाहा नभएको केहि प्रश्नहरू सोध्नुपरेको खण्डमा, कृपया तल लेखिएको टेलिफोन नम्बरमा फोन गर्नुहोस।

  • सेन्दाई सिटी निश्चित कर कटौती अपुग अनुदान रकम भक्तानी सम्बन्धित टेलिफोन
  • फोन नम्बर
    ०१२०-०६५-२२२ फोन गर्दा पैसा लाग्दैन।
  • रिसेप्शन समय
    कार्यालयको दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
  • उपलब्ध हुने भाषाहरु
    जापानिज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी, नेपाली

お問い合わせ

仙台市定額減税不足額給付専用ダイヤル
電話番号:0120-065-222